Photo of Milford Sound in New Zealand

नेपाली लोक संगीत क्षेत्रका लागि करोडौको मन मुटुका सर्जक तथा नेपाली रोइला गीतका राजा मानिने चर्चित सर्जक तथा गायक शिरीष देवकोटाको अर्को मौलिक रोधी झ्याउरे गीत”मालचरी”बजारमा आएको छ। बहुचर्चित गायिका देवी घर्ती मगर र शिरिष देवकोटाको सुमधुर आवाजमा सुसजित गीतमा लय तथा शब्द सृजना पनि शिरीष देवकोटाकै रहेको छ। गुरुआमा फ्लिम्सबाट बजारमा आएको गीतमा अभिनय चर्चित मोडल तथा गायिका साथमा निर्देशक स्मृति तिमिल्सिना गुरुआमा र सुमन थापा मगरको रहेको छ। सुरेश श्रेष्ठको छायांकन र स्मृति तिमिल्सिना गुरुआमाको निर्देशन रहेको गीतको सम्पादन भने सुदन बस्नेतको रहेको छ। गीत निकै उत्कृष्ट बनेर बजारमा आएको छ गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ । भिडियो हेर्नुहोस ।

The post उही खोलिको पानी पछी फेरी गाईन देवी घर्ती मगरले अर्को करोडौको मन जित्ने गीत “मालचारी” appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mVjMyX
via IFTTT
19 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top