Photo of Milford Sound in New Zealand

६ हजार बढी गीतमा स्वर दिएकी अन्जु पन्तलाई लाग्छ ७० प्रतिशत गीतमा आँसुको भाका मिसिएको छ । आफ्नो गीत सुनेर रुनेहरू धेरै भेटेकी छन् । अरू मात्रै होइन उनी आफैं पनि आफ्नै गीत सुनेर रोएकी छन् पटकपटक । आजको राजधानीमा खबर छ । प्रायः विदेश जाँदा ट्रान्जिट पर्दा उनी आफ्नै गीत सुन्छिन् र रुन्छिन् । यात्रामा कोसेलीस्वरूप आफ्ना थुप्रै गीत मोबाइलमा राख्छिन् उनी । तिम्रो आँखामा …बोलको गीत रेकर्डिङ गर्दै गर्दा उनको आँखाबाट आँसु झरेको थियो । अहिले सिंगल छिन् अन्जु तर, उनले आफूलाई सिंगल महसुस गरेकी छैनन् । उनी कार्यक्रमका लागि जहाँ जान्छिन् । सपरिवार पुग्छिन् । कार्यक्रम आयोजकलाई पहिल्यै भन्छिन्, ‘मलाई बोलाउने हो भने मेरो परिवारका सदस्यलाई पनि सँगै लैजानुपर्छ । चारजनाका लागि टिकट काट्न लगाउँछु ।’भिडियो हेर्नुहोस

The post अन्जु पन्तले आफ्नो पूर्व पती मनोजराजलाई रुदै एसो भनिन [भिडियो हेर्नुहोस ] appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mDZt8a
via IFTTT

0 comments:

Post a Comment

add

 
Top