Photo of Milford Sound in New Zealand

सदाबहार नायक अमिताभ बच्चन अभिनित बलिउडको चर्चित फिल्म सूर्यवंशम अहिले मुभी च्यानलमा निकै देखाईने गरेको छ । जब की यो फिल्लम रिलिज हुने बित्तिकै फ्लप भएको थियो । तर यो फिल्म अहिले मुभि च्यानलमा देखाउन थालेसँगै त्यसबेलाको एक घटना फेरी उब्जिन थालेको छ। फिल्ममा बच्चनसँगै दक्षिण भारतीय फिल्मकी नायिका सौन्दर्या रघुले मुख्य भूमिकामा अभिनय गरेकी थिइन् । फिल्म रिलिज भएको पाँच वर्षपछि सौन्दर्याको मृत्यु भएको थियो ।

जब उनको मृत्यु भयो, त्यतिबेला उनी गर्भवती थिइन् । तर, त्यतिबेला उनको घरपरिवारलाई उनको लाश पनि मिलेको थिएन । सन् २००४ मा भारतीय जनता पार्टी र तेलेगु देशम पार्टीको उम्मेद्वारको लागि चुनावी प्रचारमा करीमनगर जाने समयमा जहाज दुर्घटना भएर उनको मृत्यु भएको थियो । उनले सफ्टवेयर इन्जिनियरसँग विवाह गरेकी थिइन् तर बिवाह गरेको एक वर्ष मै उनको सो दुर्घटनामा परेर मृत्यु भएको थियो ।

The post मृत्यु हुँदा गर्भवती थिइन् यी बलिउड अभिनेत्री, परिवारलाई लाश पनि मिलेन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2D9iExX
via IFTTT

0 comments:

Post a Comment

add

 
Top