Photo of Milford Sound in New Zealand

नायिका मेलिना मानन्धरको आज जन्मदिन । मेलिनाको सन् १९७७ जनवरी १ का दिन काठमाडौंमा जन्म भएको हो ।नेपाली चलचित्र ‘प्रियसी’ रजतपट प्रवेश गरेकी मेलिना सुन्दरी नायिकाको रूपमा परिचित छिन् । आजदेखि ४० वर्ष लागेकी मेलिना अहिले श्रीमान् र छोरीका साथ अमेरिका बस्दै आएकी छन् । मेलिना र मुकेशबीच सन् २००८ मा विवाह भएको थियो ।

सेमिनारमा भाग लिने क्रममा मेलिनाका श्रीमान् मुकेश ढकाल चार वर्षअघि अमेरिका पुगेका थिए । दुई दर्जन बढी नेपाली चलचित्रका नायकसमेत रहेका मुकेश केही समयअघि नेपाल आएर श्रीमती मेलिना र छोरीलाई लिएर अमेरिका गएका हुन् । मुकेशले अमेरिकाको ग्रिनकार्ड पाउन निवेदन दिएका छन् ।

The post आज नायिका मेलिना मानन्धरको जन्मदिन, कति वर्ष लागिन उनी? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lzRMPW
via IFTTT
01 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top