Photo of Milford Sound in New Zealand

चर्चित सेलिब्रेटीहरुको मुर्ती बनाएक छन् नविन सुवेदीले । कुनै समय आफ्नो गीतबाट सबैको मन जितेका गायक रामकृष्ण ढकाल यती बेला साङगेतिकरुपमा त्यती चर्चामा छैनन भन्दा फरक पर्देन ।

मूर्तिकार सुवेदीले आफुलाई मन पर्ने केही कलाकारहरुसंग समय लिएर उनीहरुको मुर्ती निर्मााण गरेका हुन् । जुन मुर्ती केही समय अघि राजधानीमा प्रदर्शन समेत गरिएको थियो ।

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुवेदीले बनाएक रामकृष्ण ढकाल, गायक बाबु बोगटी, अभिनेत्री ऋचा शर्मा, गीतकार डा. कृष्णहरि बराल लगायत सेलिब्रेटीको मुर्ती प्रदर्शन गरियो ।

The post रामकृष्ण ढकाल आफ्नै मुर्ती हेरी दङग, अभिनेत्री ऋचा शर्मा देखि बाबु बोगटी सम्मको मुर्ती appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lAgbFa
via IFTTT
01 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top