Photo of Milford Sound in New Zealand

छवि ओझा, नेपाली नेपाली चलचित्र क्षेत्रका लागि यो परिचित नाम हो । युग देखि युग सम्म चलचित्रबाट निर्माताका रुपमा भित्रिएका छवि अहिले पनि चलचित्र निर्माणमा यथावत रुपमै लागि रहेका छन् ।

त्यसो त् चलचित्र क्षेत्रमा अक्सर स्क्यानडल न्युजमेकरका रुपमा समेत छवि परिचित छन् । बेलाबखत छविराज ओझा नकरात्मक न्यु बन्ने गरेका छन् ।

बाघ निर्माता प्रायः पारिवारिक सम्बन्धका काराण बिवादमा मुछिने गरेका छन् । रेखा थापा संगको १० बर्ष बैवाहकि सम्बन्धलाई पुर्णरिाम लगाएका छवि पछिल्लो समय अभिनेत्री शिल्पा पोखरेलसंग नजिक छन् ।

रेखा थापाको खालि स्थान शिल्पाले पुरा गरिन । हुनत् ०७४ को शुरुवाती दिनमै छवि र शिल्पा बैवाहिक बन्धनमा बाधिंएका हल्ला पनि चले । तथापी यी दुवैले त्यो कुरा अहिले सम्म गुपचुप नै राखेका छन् ।

आफूभन्दा अझै दुई गुणा बढी उमेरका छवि रशिल्पा एकै घरमा बस्छन् । तर, उमेरको अन्तर भएपछि शिल्पासंग उनका साथीहरु मात्रै हैन परिवार पनि खुसी छैनन् । सायद त्यही भएर अहिले रेखाले झै शिल्पा पनि छविसंग सम्बन्ध तोड्ने मोडमा पुगेको जानकारहरु बताउंछन् ।

The post रेखा पछि छविको जीवनबाट शिल्पा पोखरेल टाढा हुंदै…. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DeMJwA
via IFTTT

0 comments:

Post a Comment

add

 
Top