Photo of Milford Sound in New Zealand

नग्न फोटो सुट गराएर एकाएक चर्चामा आएकी अर्चना पनेरु नेपालमा एक समय ब्यापक चर्चामा आइन् ।

सन्नी लियोनी बन्छु भन्दै अश्लिल फिल्म समेत खिचाउने बताउँदै हिँडेकी अर्चना केही फिल्म र म्यूजिक भिडियोमा खेले पनि पछिल्लो समय नेपाली बजारमा खासै नबिकेका बेला उनी भारतीय मिडियाको रोजाइ बन्न पुगेकी छिन् । भारतीय चर्चित अनलाइन दैनिक भास्करले अर्चनाका बारेमा स्टोरी छाप्दै नेपाली सन्नि लियोनको उपमा दिएको छ । दैनिक भास्करले अर्चनाको रेट साडे ४ करोड भएको उल्लेख गरेको छ । जहाँकी अर्चनालाई चलचित्र जिस्ममा डेब्यू गराउँदा निर्देशन राजु गिरीले निकै कम रेटमा काम गराएका थिए ।

पुर्व पोर्न स्टार सन्नी लियोनको नेपाली ट्याग आफै भिर्दै हिँडेकी अर्चना यो खबरले मक्ख भएपनि नेपाली कलाकारको गलत समाचार भारतीय मिडियाले बेलाबेलामा सम्प्रेषण गर्दै आइरहेको छ ।

The post अर्चना पनेरुको रेट यति उनकै मुखबाट सुन्नुस !! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DK31wS
via IFTTT

0 comments:

Post a Comment

add

 
Top