Photo of Milford Sound in New Zealand

अल कायदा समर्थक एक अनलाइनले यससँग सम्बन्धित पत्र शेयर गरेका थिए जुन ओसामा बिन लादेनको छोरा हमजा बिन लादेनले लेखेको बताइएको थियो ।

एक हाइ प्रोफाइल जिहादी अल बसिक बिल्लाह नामक अनलाइनले ३१ डिसेम्बरमा मेसेज एप टेलिग्राममार्फत ओसामा बिन लादेनका नातीको मृत्युको खबर दिएको थियो । यसपछि अलकायदा इनसाइडर शायबत अल हुकमा यो खबर शेयर भएको थियो । अन्य अल कायदाका समर्थकहरुले पनि यसपछि यो खबर शेयर गरेका थिए ।

अल बसिक अनलाइनले ओसामा बिन लादेनको नातीको मृत्यु कसरी भयो भन्ने बारेमा जानकारी दिएको छैन । तर अलकायदाको अर्को समर्थक अनलाइन अबु खल्लाद अल मुहनदीसले त्यो बालकको हत्या रमजानको महिनामा भएको बताएको छ । रमजान २६ मेदेखि जुन २४ सम्म मनाइएको थियो ।

अबु खल्लाद अल मुहनदीस अनलाइनले उल्लेख गरे अनुसार ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनले उनको परिवार र उनकी पत्नीलाई चिठी लेखेका थिए जसमा हमजा बिन लादेन शहिद भएर मर्न चाहान्थे । सन् २०११ मा उनका हजुरबुवाको मृत्युपछि उनी निकै दुःखी थिए ।

हमजा बिन लादेनले आफ्ना भतिजहरुलाई ओसामा विन लादेन, ओसामा हमजा विन लादेन र आफ्ना भाइहरुको हत्याका बदलाको लागि युद्ध गर्नका लागि अपिल गरेका छन् ।

–बीबीसी हिन्दीबाट

The post ओसामा बिन लादेनका नातीको हत्या appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EvpFKf
via IFTTT

0 comments:

Post a Comment

add

 
Top