Photo of Milford Sound in New Zealand

एजेन्सी । कुकुरलाई मानिसपछिको विबेकशिल प्राणी मानिन्छ । कुकुरले आँफु अप्ठ्यारोमा भएको र भोको अवस्थामा पनि विबेक प्रयोग गर्छ भन्ने कुराको ज्वलन्त उदाहरण यो ओमनको सडकमा कुकुरले देखाएको यो काम ।

सडकको भोको कुकुरले सडक किनारामा राखिएको डस्टबिनमा खाना खोज्दा एक नवजात शिशु भेट्यो र उसले बच्चामाथि उदारता देखायो । भर्खरै जन्मिएको उक्त बच्चालाई जन्माएर आमाले डस्टबिनमा फालेर फरार भएको हुनसक्छ । तर खानाको खोजीमा रहेको कुकुरले मुखले च्यापेर नवजात शिशुलाई निकै सावधानीपूर्वकमुखमा च्यापेर सडकको किनारमा पुर्यायो ।

सडकको किनारामा रहेको एक घर बाहिर बच्चालाई राखेर निकै जोडसँग भुक्न थाल्यो । र मानिसहरु बाहिर आए । मानिसको हातमा सुरक्षीत बच्चालाई दिन चाहेको कुकुरले उक्त बच्चाप्रति देखाएको सहानुभुती निकै स्राहनिय छ

The post बच्चालाई जन्माएर डस्टबिनमा फाल्ने आमालाई कुकुरले दियो चेतावनी, बच्चालाई बचाएर किन बेस्सरी भुक्यो कुकुर ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2r6srTF
via IFTTT

0 comments:

Post a Comment

add

 
Top