Photo of Milford Sound in New Zealand

एजेन्सी / अमेरिकी अभिनेता ब्रुस विल्स र अभिनेत्री डेमी मुरका छोरीहरू रुमर, स्काउट र तलउल्हाले बाथटबमा सामूहिक न्युड तस्बिर खिचाएर लिक गरेपछि चर्चा भएको छ ।

दिदी बहिनी आफूहरू एक अर्कालाई कत्तिको साथ दिन्छन् भन्ने कुरा देखाउन खोजिएको छ । नुहाउने क्रममा उनीहरूले सामूहिक रुपमा नग्न तस्बिर खिचाएका हुन् ।

मेकअप बिनाको तस्बिरमा उनीहरूले आफ्ना संवेदनशील अंगलाई घुँडा र खुम्च्याइएका खुट्टाहरूले छोपेका छन् ।२३ वर्षे तलउल्हाले सामाजिक सञ्जालमा पोष्ट गरेको न्युड तस्बिर केहीछिनमा भाइरल भएको थियो ।

The post यस कारण नाङ्गिए यि तिन दिदि बहिनी ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EmJOkO
via IFTTT
08 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top