Photo of Milford Sound in New Zealand

एजेन्सी- २०१७ को चार डिसेम्बरमा अस्त भएको शनि ग्रहको फेरी उदय भएको छ । जब शनि ग्रह सूर्यको निकैनै नजिक आउँछ तब शनि अस्त हुने मानिन्छ । यो वर्ष १५ डिसेम्बर २०१८ सम्म शनिको उदय हुनेछ । शनि उदय हुनाले कयौँ राशिको पनि भाग्य खुल्नेछ । शनि उदय हुनाले कसलाई कस्तो फल मिल्छ त ?

मेषःधनलाभको मौका मिल्नेछ । कुनै पनि विवादमा सफलता मिल्नेछ । घरमा शुभ कार्य हुनेछन् ।

वृषः नोकरीमा उन्नतिको योग बनेको छ । शुभ समाचार प्राप्त हुनेछन् । व्यवसायिक लाभ हुनाले मन प्रसन्‍न रहनेछ ।

मिथुनः जमीन र सम्पत्ति बढ्नेछ । आम्दानीका नयाँ स्रोत खुल्नेछ । झैझगडाबाछ बच्नुहोला ।

कर्कटः आफ्नो विरोधिबाट बच्नुहोला । रोकिएको धन प्राप्त हुनेछ । व्‍यवसायमा लाभ मिल्नेछ ।

सिंहः अपरिचित व्यक्तिसँग टाढा रहनुहोला । व्‍यापारमा लाभ मिल्नेछ । यात्राको योग रहेको छ ।

कन्याः नोकरीमा स्थानान्तरण हुनुुसक्छ । परिवारमा मेलमिलाप बनाइ राख्नुहोला ।

तुलाः व्‍यापारबाट लाभ मिल्नेछ । मान सम्‍मानमा बढोत्तरी हुनेछ ।

वृश्चिकः स्वास्‍थ्यमा विशेष ध्यान राख्नुहोला । कुनै पनि काम हतार नगर्नुहाला । धैर्यसाथ काम गर्नुहोला ।

धनुः विवाहको योग बनेको छ । काममा पदोन्‍नति पनि हुनसक्छ । व्‍यापारमा प्रगति हुनेछ ।

मकरः आत्मविश्वासमा वृद्धि हुनेछ । व्‍यापारमा प्रगतिको बाटो खुल्नेछन् । लाभ मिल्नेछ ।

कुम्भः शुभ समाचार प्राप्त हुनेछ । कुनै कामलाई लिएर चिन्ता बढ्नसक्छ । रोकिएको काम बन्नेछ ।

मीनः विकासको लागि नयाँ मार्ग खुल्नेछ । कार्य कुशलतामा पनि उन्नति हुनेछ । व्यापारमा लाभ मिल्नेछ ।

The post शनि ग्रह उदायो,कुन राशीलाई मिल्छ कस्तो फल ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EugkBV
via IFTTT

0 comments:

Post a Comment

add

 
Top