Photo of Milford Sound in New Zealand

फेसबुकमा लाइक पाउन मानिसहरुले अनौठा हर्कत गरिरहेका हुन्छन् । अल्जेरियामा पनि फेसबुकमा लाइक पाउनका लागि गरिएको एक अनौठो हर्कत बाहिर आएको छ ।

त्यहाँको एक अदालतले एक बाबुलाई आफ्नो सानो बच्चालाई फेसबुकमा लाइक पाउन झ्यालबाट झुन्डाएको आरोपमा दुई वर्षको जेल सजाय सुनाएको छ ।

सजाउ सुनाइएका ति व्यक्तिले धेरै तला भएको भवनको माथि आफ्नो फ्ल्याटको झ्यालबाट बच्चालाई बाहिर झुन्डाउँदै तस्बिर खिचेर फेसबुक लाईकका लागि पोस्ट गरेका थिए ।

उनको त्यो तस्बिर देखेर सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले बाल उत्पीडनको आरोप लगाएका थिए । फोटोमा तस्विर पोस्ट गर्दै क्याम्पसन लेखेका थिए, ‘१००० लाइक्स या म यसलाई तल झारिदिउँ ।’

उनी माथि बाल उत्पीडनको उजुरी परेपछि प्रहरीले उनलाई आइतबार पक्राउ गरेको थियो । अल अरेबिया वेबसाइटले अल्जेरियाको राजधानी अल्जियर्सको १५ औं तलाको अपार्टमेन्टमा उनले यस्तो तस्बिर खिचाएको जनाएको छ । एजेन्सी

The post फेसबुकमा लाइक पाउन यस्तो हर्कत, आफ्नै बच्चालाई झुण्डाइयो ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DpafX4
via IFTTT
21 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top