Photo of Milford Sound in New Zealand

एजेन्सी -बलिउडका चर्चित कमेडियन कलाकार जोनी लिवर १९० करोड सम्पत्तीका मालिक हुन् । बलिउडमा धेरै संघर्ष गरेरयो स्थानमा आइपुगेका जोनी कुनै समय मुम्बईको सडकमा पेन बेचेर जीबन गुजारा गरेका थिए ।खराब आर्थिक अवस्थाका कारण पढ्न नपाएका जोनी अहिले ६० वर्ष पुगेका छन् ।

बलिउड गीतमा नाच्दै र अभिनेत्रीको नक्कल गर्दै पेन बेचेर जीवन चलाएका उनीसँग अलिे कलाकारितामा लागैकै कारणलेअहिले करिब १९० करोड सम्पत्ती छ । अहिले उनी आफ्नो कमेडिमार्फत हजारौँ मानिसलाई हसाउँछन् ।

The post गुजारा चलाउनकै लागी बाटोमा कलम बेच्दै हिडेका चर्चित कलाकार जोनी अहिले १९० करोडको सम्पत्तिका मालिक appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2G0EqWz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top