Photo of Milford Sound in New Zealand

बलिउड नायिका तथा पुर्व मिस वर्ल्ड ऐश्वर्या राय बच्चनले आफ्नो लागि नयाँ फ्याल्ट किनेकि छिन्। ५ बेडरुम, हल अनि किचन सहितको फ्याल्ट किन्न ऐश्वर्याले २१ करोड भारु खर्च गरेकी बताइन्छ।

जुन बिल्डिङमा ऐश्वर्याले नयाँ फ्याल्ट किनेकी छन् त्यो ५५०० वर्ग फिट क्षेत्रफलमा फैलिएको छ। आफ्नै पतिको घर हुँदा पनि ऐश्वर्याले किन नयाँ फ्ल्याट किनिन? उनीमात्र बस्न हो की अभिषेक बच्चन आफ्नो बाबुुको घरबाट छुट्टीन लागेका हुन यो भने खुलेको छैन।
जुन बिल्डिंगमा ऐश्वर्याले फ्ल्याट किनिन त्यही बिल्डिंगमा सोनम कपुरले पनि फ्ल्याट किनेकी छिन् ।

The post ऐश्वर्या राय बच्चनले छोडिन अमिताभ बच्चनको घर , कारण यस्तो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2COlZGC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top