Photo of Milford Sound in New Zealand

काठमाडौँ, २३ पुस (रासस): निवर्तमान सांसद तथा शिक्षाविद् डा बाबुराम पोखरेलको आज निधन भएको छ ।मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ६ः०० बजे शौचालयमा लडेपछि उहाँलाई उपचारका लागि बिहान ७ः१५ बजे नर्भिक अस्पताल पु¥याउँदा निधन भइसकेको अस्पतालले जनाएको छ ।

प्याब्सनका पूर्वअध्यक्ष ६७ वर्षीय डा पोखरेलले मुटुको शल्यक्रिया गरी उपचार गराइरहनुभएको प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले जानकारी दिनुभयो । विनायकसुधा(भिएस) निकेतनका संस्थापक प्रिन्सिपल उहाँ विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद् हुनुहुन्थ्यो ।


satyasamachar.com

The post बिश्वासै नलाग्ने दुखद खबर आयो – रहेनन डा. बाबुराम …(पुरा बिवरण हेर्नुहोस्) appeared first on Taja nepali news.

http://ift.tt/2AAvQKd

from SHYANE http://ift.tt/2CPyd1E
via IFTTT

0 comments:

Post a Comment

add

 
Top