Photo of Milford Sound in New Zealand

गायिका ज्योती मगरको बारेमा धेरै लेखिरहनै पर्दैन । अश्लील र छाडा गित गाएर र अभिब्यक्ति दिएर ज्योती चर्चित छिन । तर यसपटक पोखरामा आएर गायिका ज्योतीले हद पार गरेकी छिन । ज्योती मात्र होइन, पुराना गायक प्रजापती पराजुलीले समेत अति नै गरे । ज्योती त ज्योती भइहालीन ।

तर पाका र पुराना गायक जसलाई बरीष्ठ लोकदोहोरी गायक समेत भनिन्छ, प्रजापतीले नै ज्योतीलाई उचालेर अति अश्लील हर्कत प्रस्तुत गरे । प्रसङ्ग पोखरामा जारी पोखरा महोत्सवको हो । महोत्सव हेर्न परीवार सहित महोत्सव स्थलमा पुगेका मानिसहरु ज्योती मगर र प्रजापती पराजुलीको यो हर्कत देखेपछी लाजले भुतुक्कै भए । गर्नेले हो लाज मान्नु पर्ने तर यहाँ अर्कै भैदियो । तलको भिडियोमा हेर्नुहोस, ज्योती मगर र प्रजापती पराजुलीको यो हर्कत

The post ज्योती मगरले हद पार गरीन, सुन्नै नसकिने लाइभ प्रस्तुती (भिडियो सहीत) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mrjBKK
via IFTTT

0 comments:

Post a Comment

add

 
Top