Photo of Milford Sound in New Zealand

शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘मिस्टर झोले’ को टिमले पाँच दिने कलेक्सन सार्बजनिक गरेको छ ।

पाँचौ दिनसम्म आईपुग्दा मल्स्टिारर यो चलचित्रले २ करोड २२ लाख ग्रस कलेक्सन गर्न सफल भएको वितरक गोविन्द शाहीले जनाएका छन् ।दुई दिनमा कुल १ करोड १० लाख ग्रस कलेक्सन गरेको चलचित्रले आइतबार र सोमबार देशभरबाट ८४ लाख ग्रस बटुल्न सक्यो जसमा उपत्यकाबाट ४६ लाख र बाहिरबाट ३८ लाख कलेक्सन गरेको हो ।

यसैगरी पाँचौ दिनमा चलचित्रले उपत्यकाबाट १५ लाख र उपत्यका बाहिरबाट १३ लाख ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । ‘कबड्डी’ ,’कबड्डी कबड्डी’ ‘पुरानो डुंगा’ फेम निर्देशक रामबाबु गुरुङ निर्देशित यस चलचित्रमा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।-अमेरीकानेपाल

The post ‘मिस्टर झोले’ को कमाई २ करोड २२ लाख पुग्यो, कहाँ-काँहाबाट कति कमायो त? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2B9skXg
via IFTTT
17 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top