Photo of Milford Sound in New Zealand

चलचित्र ‘कृ’ की नायिका अदिति बुढाथोकी तेलगु फिल्ममा अभिनय गर्नेभएकी छन् । केही बलिउड म्यूजिक भिडियोमा समेत अभिनय गरेकी बुढाथोकीले तेलगु फिल्ममा अभिनय गर्न लागेकी हुन् । आइतबार राजधानीमा आफ्नै प्रमोशनका लागि पहिलो पटक पत्रकार सम्मेलन गरेकी बुढाथोकीले यसबारे जानकारी दिएकी हुन् । उनले अभिनय गर्न लागेको तेलगु फिल्म तीन सातापछि घोषणा हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । अदिती बुढाथोकीले रोजिन् अनमोल केसीलाई श्रीमान…हेर्नुहोस् भिडियो..

The post अदिती बुढाथोकीले रोजिन् अनमोल केसीलाई श्रीमान…(हेर्नुहोस् भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mLdjGZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top