Photo of Milford Sound in New Zealand

दाङको बाह्रकुने दहमा माघी प्रोग्राममा लाखौ दर्शकको अगाडि चन्दा दाहालले भल्गर नृत्य प्रस्तुत गरिन र दर्शकहरु उनको नग्न उपद्रोमा खुबै झुमे ।

Image may contain: 1 person, standing and crowd

ज्योति मगरको अर्धनग्न प्रस्तुतिलाई टक्कर दिने यी चन्दा दाहालको उत्ताउलो भल्गर नृत्य अहिले दाङ भरि चर्चामा छ । यो भन्दा अगाडी मोडेल क्षेत्रमा खासै नसुनिएको नाम ‘चन्दा दाहाल’ यतिबेला भने सामाजिक संजाल खुबै तताउन थालेको छ । लाग्छ अब छिट्टै हिट हुनेछ ।

उनको यस्तो नृत्य देख्ने सामाजिक संजालका स्रोताहरुले टिकाटिप्पणी गर्न थालेका छन् । केहि सकारात्मक टिप्पणी गर्ने स्रोता मध्ये एक जना उनका दर्शकले भन्छन ‘मैले चाहिँ चन्दालाई महान मोडेल माने ।

Image may contain: 4 people, crowd and outdoor

किनकि एत्रो जनमानसमा धुलो धुवा नै उड्ने गरि दर्शक श्रोताहरुलाइ रोमान्चक गराउनु भनेको कलाकारको महानता र आजको मानवताको माग रहेछ भन्ने कुरा बुझे।

Image may contain: 5 people, people smiling, people standing, crowd and outdoor

समय सग सगै समाज पनि परिवर्तन भएकै हो। धन्यवाद छ हट,,सुन्दरी र सेक्सी चंदा दाहाललाई । अझै सफलताको कामना छ’ भन्दै शुभकामना समेत दिएका छन्

Image may contain: 4 people, people smiling, crowd

बिरोध गर्नेहरुको घुइचो पनि त्यतिकै छ, एकजना दर्शकले लेखेका छन् ‘बस्त्र बिहिन अस्त्र नदेखाउन यार, असल समाज तिम्रो दुर्गन्धले बिरामी छ, त्यसै पनि यो शहरमा सिनो मासु बिक्छ, अर्धनग्न शरिरको काचो मासु नबेचन यार ।’ भन्दै तिखो प्रहार गरेका छन् ।

Image may contain: one or more people, people dancing, people on stage, crowd and outdoor

नांगिएर चर्चा कमाउने मोडेलहरु यसरि दिन प्रतिदिन बढ्दो छ । यसलाई कसैले समयको माग भएको ठान्छन भने कसैले समय दुर्गन्धको शिकार भएको ठान्छन तर उनको Image may contain: 10 people, people smiling, outdoorव्यक्तिगत चाहाना र इच्छा सामु सबै बुझाईहरु फरक र फिक्का हुने भने निश्चित छ । श्रोत: रङ्ग पाटी

The post दाङको बाह्रकुनमा माघेसंक्रान्ति मेलामा चन्दा दाहालको नग्न उपद्रो, के देखाईन के (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/2mDypG6

from SHYANE http://ift.tt/2rebYwZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top