Photo of Milford Sound in New Zealand

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपत्नी एंव माओवादी केन्द्रकी सल्लाहकार सीता दाहालको स्वास्थ्यमा जटिल बन्दै गएपछि थप उपचारका लागि आइतबार बिहान भारतको दिल्ली लगिएको छ । लामो समयदेखि सुगर, प्रेसर, थाइराइडको उपचार गराउँदै आउनुभएका दाहालको समस्या जटिल बन्दै गएपछि नर्भिक अस्पतालमा उपचार समस्या भएपछि दिल्ली रिफर गरिएको नर्भिक अस्पतालले जानकारी दिएको छ ।

नियमित औसधी सेवन गदैं आइरहेकी दाहालको स्वास्थयमा पछिल्लो समय समस्या बढेपछि जाँचका लागि नर्भिक इन्टरनेशनल अस्पताल लगिएको र चिकित्सकले दिल्ली लैजान सुझाव दिएकाले बिहान दिल्ली पठाईएको प्रचण्डका प्रेस सल्लाहकार मनहरी तिमिल्सिनाले जानकारी दिनुभयो । छोरा प्रकाश दाहालको निधनपछि उनी सामान्य अवस्थामा आउन सकेकी छैनन् । उपचारका लागि सीतासँगै छोरीहरू रेणु र गंगा पनि गएका छन् । tvannapurna

The post प्रचण्डपत्नी सिता दाहालको स्वास्थ्य जटिल बन्दैं नर्भिकले दिल्ली पठायो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mEoNvB
via IFTTT

0 comments:

Post a Comment

add

 
Top