Photo of Milford Sound in New Zealand

पछिल्लो समय चर्चाको शिखरमा रहेका लोक तथा दोहोरी गायक, आफैमा नायक पनि हुन् पुस्कल शर्मा । बिशेषत बियोगान्त गीतमा उनले स्वर दिएका छन् भने उनका गीतहरु पनि निकै चलेका छन् । कहिले पुष्कल शर्मा मरेको खबर लिएर गीतमार्फत आउँछन् त कहिले मुटु जलाएको कुरा लिएर आउँछन् ।

पोखरामा जारी रहेको सफल राष्ट्रिय औद्योगिक व्यपार मेलामा पुस्कल शर्माले सबै दर्शकका सामु आफू पनि रोए र अरुलाई पनि रुवाए । उनले मुटु जलाई जलाई गीतमा आफैले अभिनय गर्दा रोएका हुन् । स्टेजमै लाईभ अभिनय गरेर लोक दोहोरी गीत प्रस्तुत गरिएको यो पोखरामा संभवत पहिलो पटक हो । उनले स्टेजमा एक म्युजिक भिडियोमा हुन पर्ने सबै कुराहरु अभिनयका माध्यमबाट दिएका छन् । हेरौं यो स्टेज अभिनय जुन एक पूर्ण म्यूजिक भिडियो बनेको छ ।.

The post पोखरामा पुस्कल शर्मा स्टेजमा किन रोए ? स्टजमै बन्यो पुस्कलको म्युजिक भिडियो (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2D1cIH2
via IFTTT
14 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top