Photo of Milford Sound in New Zealand

सफल राष्ट्रिय अाैद्याेगिक व्यापार मेला तथा दाेस्राे माेवाइल मेला -२०७४, पोखरा मा हजारौ दर्शकको अगाडि रिया क्षेष्ठले भल्गर नृत्य प्रस्तुत गरेर फेरी चर्चामा आएकी छन।दर्शकहरु उनको नग्न उपद्रोमा खुबै झुमेका देखिन्थे ।

ज्योति मगर,चन्द दाहाल र सरस्वती लामालाई टक्कर दिने यी रिया क्षेष्ठको उत्ताउलो भल्गर नृत्य अहिले पोखरा भरि चर्चामा आएको छ ।

रिया क्षेष्ठ मोडेल क्षेत्रमा हट नृत्य पस्किने एक छुट्टै नाम हो ।रियाका यस्तै हट नग्न नृत्यले बेलाबेलामा सामाजिक संजाल खुबै तताउने गरेको छ ।

उनको यस्तो नृत्य देख्ने सामाजिक संजालका स्रोताहरुले टिकाटिप्पणी गर्न थालेका छन् । केहि सकारात्मक टिप्पणी गर्ने स्रोता मध्ये एक जना उनका दर्शकले भन्छन ‘मैले चाहिँ रियालाई महान मोडेल माने । किनकि यत्रो जनमानसमा धुलो धुवा नै उड्ने गरि दर्शक श्रोताहरुलाइ रोमान्चक गराउनु भनेको कलाकारको महानता र आजको मानवताको माग रहेछ भन्ने कुरा बुझे ।

समय सग सगै समाज पनि परिवर्तन भएकै हो। धन्यवाद छ हट,,सुन्दरी र सेक्सी रिया क्षेष्ठलाई । अझै सफलताको कामना छ’ भन्दै शुभकामना समेत दिएका पाईएको छ ।

यता उनको बिरोध गर्नेहरुको घुइचो पनि त्यतिकै छन्|अन्य दर्शकले लेखेका छन् ‘बस्त्र बिहिन अस्त्र नदेखाउन यार, असल समाज तिम्रो दुर्गन्धले बिरामी छ, त्यसै पनि यो शहरमा सिनो मासु बिक्छ,

तिमीहरुको दिमाग घास खान गएको थियो कि दिमाग नै नभएको हो हँ ?

सफल राष्ट्रिय अाैद्याेगिक व्यापार मेला तथा दाेस्राे माेवाइल मेला -२०७४, पोखरा आयोजकहरु अर्को पटक हात्ती भालु नचाउ तर यस्तो नमुना नदेखाउ । होइन यहाँ नाचो चाही छ कहाँ भन्या ,भन्ने बेलामा रिया श्रेष्ठको प्रस्तुति रे ! रिया श्रेष्ठको उध्रेको चोली हेर्नुहोस भिडियो….

The post नाङ्गीने होडबाजी ! रिया क्षेष्ठको उत्ताउलो भल्गर नृत्य,देखाउन नहुने अंग हरु छरपस्ट देखाएपछी हेर्नुहोस भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Dq26Fh
via IFTTT
18 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top