Photo of Milford Sound in New Zealand

केहि दिन पहिले यस्तो घटना बाहिर आएको छ जसलाई वास्तवमै विस्वास गर्न सकिन्न , र सायद अहिलेसम्म यस्को बारेमा तपाईले कहिल्यै सुन्नुभएन होला , आज हामी तपाईहरुलाई एउटा यस्तो घटनाको बारेमा बताउन गैरहेका छौं जहा डाक्टरको लापरवाहिका कारण एउटा यस्तो घटना घटेको छ जसलाई हेरेर सबै आश्चर्यमा परेका छन । वास्तवमा यो घटना भारतको रायगढ़ भन्ने स्थानको हो जहा डाक्टरको लापरवाहिका कारण प्रसूती एक महिलाको मृत्यू भयो , जब प्रसुतीलाई चितामा राखियो जलाउनका लागि त्यति बेला यस्तो घटना भयो जसलाई हेरेर सबै आश्र्चयमा परे , हजुर मृत महिलालाई जब चितामा राखियो तब एउटा यस्तो धमाका भयो ,धमाका पछि मृत महिलाको पेटबाट नवजात शिशु बाहिर निक्लेर चिता नजिक खस्यो ।

थोरै सोच्नुस त यो सबै दृश्य हेरिरहेका मानिसहरुको के हाल भयो होला , चिता नजिक उभिरहेको उक्त महिलाको श्रीमान यो सब देखे पछि चिच्याएर रुन थाले , रुदै भन्न थाले “जुन बच्चाको लागि धेरै सपना देखे थिए ,आफनो काखमा खेलाउने सपना देखेको अवस्थामा उक्त शिशुलाई छुनसम्म पनि पाइएन । डाक्टरको लापारवाहिका कारण मेरो श्रीमतीको मृत्यू भयो , मेरो त परिवार नै समाप्त भयो ,”

यो घटना भारत राजगढ डभरा कौंलाझरका वासिन्दा २२ वर्षीय गर्भवती महिलालाई डिलवरीका लागि ज्ञठ जनवरी को तारिख डाक्टरले दिएको थियो । हात खुट्टा सुन्निएको देखेर ति महिलाका परिवारले द्दद्ध दिसंबर उनलाई अस्पतालको गायनिकमा भर्ती गराएका थिए । डाक्टरको जाच पछि थाहा लाग्यो कि महिलाको शरिरमा छ ग्राम हीमोग्लोबिन मात्र छ जसलाई सामान्य अवस्थामा ल्याउनका 3 यूनिट ब्लडको जरुरत थियो । तर अस्पतालमा परिवारहरुलाई डिस्म्बर २४ मा भनियो कि महिलाको ब्लड ग्रुरु ए पोजेटिब छ ।

परिवारहरुले ब्लडका लागि दुर्गेश नाम गरेका युवकलाई तयार पारेका थिए , २४ घण्टा पछि २६ डिसंबरमा जब परवारका सदस्य अस्पताल गए त्यस पछि पुन अस्पतालबाट सुचना प्राप्त भयो कि महिलाको ब्लड गु्रप ए नेगेटिव हो , अविनाश पटेलका अनुसार दोस्रो पटक परिवारका सदस्यहरुले २७ डिसेम्बरका दिन दलाल माफर्त भारतीय १६ सय रुपैया दिएर ए नेगेटिभ ब्लड खरिद गरेका थिए । ति महिलाका लागि दुई यूनिट ब्लड अझै अभाव भएको थियो , त्यसैले २८ डिसेम्बर राती उनिहरुले दलाल माफर्त भारतिय ४५ सय रुपैयामा पुनः ब्लड खरिद गरे ,र विहान ब्लड दिन गए तर त्यति समयसम्म अबेला भैसकेको थियो । मृतक महिलाका श्रीमानका अनुसार अस्पतालमा डाक्टर र स्टाफहरुको लापरवाहिले गर्दा आफनो श्रीमती र छोराको मृत्यू भएको हो । यदि डाक्टरले समयमै सहि ब्लड गु्रपको जानकारी दिएको भए ,श्रीमती र बच्चाको मृत्यू हुदैन थियो ।

यति मात्र हैन डाक्टरले उसको श्रीमतीको पेटमा रहेको बच्चाको बारेमा कुनै जानकारी दिएन ,जब उसको मृतक महिलाको अन्तिम संस्कार गर्न चितामा राखियो तव मात्र उसको पेटमा रहेको बच्चा बाहिर आयो र उपस्थित सबै मानिषहरुले उसलाई हेर्न शिवाय अरु केहि गर्न सकेनन । बच्चाको बुबाले आफनो छोरोलाई छुनसम्म पनि सकेनन ।

The post चितामा जल्दै गरेकी महिलाको धमाकाका साथ फुट्यो पेट , चिताबाट छुट्टीएर निस्कीयो नवजात शिशु , appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CGeDEQ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top