Photo of Milford Sound in New Zealand

नाबलसको वेष्ट बैकमा प्यालेष्टाइनी महिला समीरा निमरले आफ्नो पतिको विर्य चोरेर एक छोरी जन्माएकी छिन् । ती बच्चीको नाम यास्मीन राखीएको छ । यास्मिनको जन्म कृतिम गर्भाधानमार्फत भएको थियो ।

समीराका पति इजरायलको जेलमा सजाय काटिरहेका छन् । यास्मीनको जन्मपछि समीरा निकै खुसी छिन् । नाबलसको एक अस्पतालमा समीराको ओछ्यानको पछाडि पतिको फोटो टासिएको छ ।

यास्मीनका पिता प्यालेष्टाइनी याह्या निमर अहिले इजरायलको जेलमा जन्मकैदको सजाय काटिरहेका छन् । उनलाई पत्नीसँग भेट्ने अनुमति छैन् ।

तर, जेलमा रहेका कैदीको बच्चा कृतिम गर्भाधानबाट जन्मिएको यो कुनै नयाँ घटना होइन । पछिल्लो तीन वर्षमा इजरायलमा यो घटना तेस्रो हो ।

यस घटनामा वीर्यको तस्करी कसरी भयो त्यो भने गोप्य राखिएको छ । इजरायल जेल सेवाका प्रवक्ताले समीराको गर्भका विषयमा आफूहरूलाई केही थाहा नभएको बताएका छन् ।

प्रवक्ताले कैदीहरूलाई घर गएर पत्नी तथा परिवारसँग भेट्ने र जेलमा आएर पतिलाई भेट्ने अनुमति छैन् ।

The post जेलमा रहेका पतिको विर्य चोरेर यसरी छोरी जन्माइन् समीराले appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BeRuDZ
via IFTTT
19 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top