Photo of Milford Sound in New Zealand

काठमाडौ – चलचित्र मिस्टर झोले हेर्न डा.बाबुराम भट्टराई आफ्नो परिवारका सदस्यहरुसहित सिनेमा हल पुगेका छन् ।उनीहरुले नायक दयाहाङ राईका साथमा बसेर फिल्म हेरेका छन् ।

फिल्म हेरपछि डा. बाबुरामले दयाहाङ राईसँगै सपरिवार मिष्टर झोले हेर्दै स्वस्थ मनोरञ्जनात्क नेपाली फिल्म हेर्नलायक रहेछ है ! भन्दै फेसबुकमा जानकारी दिएका छन् ।

रामबाबु गुरुङ निर्देशित यो चलचित्र दयाहाङ राई, वर्षा राउत, दिया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।टेकेन खड्काको निर्माणमा बनेको यो चलचित्रमा कार्यकारी निर्माता रौनक बिक्रम कँडेल रहेका छन् ।

The post दयाहाङ राईका साथ स–परिवार ‘मिस्टर झोले’ हेर्न पुगे डा.बाबुराम भट्टराई appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mTlxfU
via IFTTT
19 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top