एजेन्सी, बलिउडका ‘सुल्तान’ सलमान खान र उनकी पुर्व प्रेमिका कैटरिना कैफको जोडी पुनः बक्स अफिसमा देखिने भएको छ । खबरका अनुसार सलमान र कैटरिनाको जोडी फेरि एक साथ स्क्रीनमा देखिने भएका छन् ।
केहिदिन अघि प्रदर्शनमा आएको फिल्म ‘टाइगर जिन्दा है’ बक्स अफिसमा जबर्जस्त कमाई गरेपछि उत्साहित बनेको यो जोडी फेरि एक साथ स्क्रीनमा देखिने भएका छन् । ‘रेस ३’ को शूटिंगमा व्यस्त रहेका सलमान चाँडै ‘भारत’ मा काम गर्न गइरहेका छन् । सलमानको आगामी फिल्म ‘भारत’लाई ‘टाइगर जिन्दा है’ का निर्देशक अली अब्बास जफरले निर्देशन गर्दै छन् ।
निर्देशक अली अब्बास जफरले एक समाचार एजेन्सीसँग कुराकानीको क्रममा आफुले अहिले सम्म ‘भारत’ फिल्मका लागि अभिनेत्रीलाई चयन गरेको छैन । फिल्मका लागि अभिनेत्रीको कुरा गर्दा मेरो दिमागमा सबैभन्दा पहिला कैटरिनाको नाम आउँछ।
The post ‘टाइगर जिन्दा है’ ब्लकबस्टर भएपछि फेरि पर्दामा एकसाथ देखिँदै ‘सलमान–कैटरिना’ appeared first on Taja nepali news.
http://ift.tt/2Bft8Kdfrom SHYANE http://ift.tt/2rox4si
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.