Photo of Milford Sound in New Zealand

एजेन्सी । कजाकिस्तानमा बसमा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ । उत्तर कजाकिस्तानमा यात्रुबहाक बसमा आगलागी हुँदा सो हताहती भएको हो । ५ जनाको भने जीवितै उद्धार गरिएको जनाइएको छ ।

The post बसमा आगलागी हुँदा ५२ जनाको मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DfuSVv
via IFTTT

0 comments:

Post a Comment

add

 
Top