Photo of Milford Sound in New Zealand

मुम्बइ। भारतीय जनता पार्टीका सांसद तथा बलिउड अभिनेता शत्रुघ्न सिन्हाको घर मुम्बइ महानगरपालिकाले भत्काइदिएको छ । सिन्हाको मुम्बइको जुहुस्थित ८ तले घर ‘रामायण’मा सिन्हाले नियम मिचेर बनाएका भागहरु भत्काइएको हो । सिन्हाले यहाँ छत र भुइँतलामा बिना इजाजत शौचालय र पूजाघर बनाएको आरोप छ ।

यसको लागि नगर निगमले उनलाई २ पटक सूचना पठाएको भए पनि कुनै जवाफ नआएपछि सोमबार कहानगरपालिकाले घरको अवैध भाग भत्काएको हो । यहाँ शत्रुघ्न छोरी सोनाक्षीसहित पूरै परिवार बस्छन् । घर भत्काउँदा शत्रुघ्न घरमै थिए । घर भत्काइएको विषयमा सिन्हाले यो कारबाहीको विषयमा कुनै आपत्ति नभएको बताएका छन् ।

The post सोनक्षीका पिता शत्रुघ्न सिन्हाको घर नगरपालिकाले भत्काइदियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qKEnuc
via IFTTT
09 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top