Photo of Milford Sound in New Zealand

काठमाडौँ । पछिल्लो समय चर्चामा रहेर पनि बेलायत जान खोज्दा खोज्दै नपाएकी नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । जसलाई बेलायतले दोस्रो पटक पनि भिसा दिन अस्वीकार गरेको छ ।

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ छायाँकनको लागी बेलायत जान खोजेकी साम्राज्ञी राज्यलक्ष्मी शाहलाई साम्राज्ञीको नामको कारण उनलाई बेलायत सरकारले भिसा नदिएको स्रोतले जनाएको छ । पहिलो पटक भिसा एप्लाई गर्दा उनको नाम र कागजातहरू बलियो नभएको कारण उनलाई भिसा नदिएको भनिएपनि बुझ्दै जाँदा उनको नामका कारण भिसा नपाएको रहस्य खुलेको हो ।

निर्देशक रेनशा वान्तवा राईको डेब्यु निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ छायाँकनको लागी बेलायत जान जपाएपछि चलचित्र निर्माण यूनिट र साम्राज्ञी अहिले ठूलो तनावमा रहेको बुझिएको छ ।

The post नायिका साम्राज्ञीलाई नामका कारण बेलायतले फेरी पनि दिएन भिसा, आखिर के छ त्यस्तो उनको नाममा ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CtWM3R
via IFTTT

0 comments:

Post a Comment

add

 
Top