Photo of Milford Sound in New Zealand

बिबिसी । मृत्युले जिवित प्राणी कसैलाई छाड्दैन । चाहे त्यो मानिसको होस वा जनावरको । तर मृत्युका प्रकृतिहरु भने फरक फरक हुने गरेका छन् ।

जसमध्ये हालै बिबिसीको चर्चित वृत्तचित्रको दोस्रो संस्करण प्लानेट अर्थ टु को पहिलो एपिसोडमा देखाइएको छ ।

उक्त वृत्तचित्रमा सर्पले भरिएको मैदानमा कसरी एउटा छेपारोले जीवन र मृत्युसँग संघर्ष गर्छ भन्ने कुरालाई नजिकबाट नियालेको छ । आङ्ग नै जिरिङ हुने उक्त भिडियोको चर्चा सामाजिक संजालमा औधी छ ।

The post सर्पले भरिएको मैदानमा यस्तो देखियो छेपारोको मृत्यु संघर्ष , जसले बनाउँछ हेर्नेको आङ्ग नै जिरिङ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Dl28hp
via IFTTT

0 comments:

Post a Comment

add

 
Top