Photo of Milford Sound in New Zealand

काठमाडौं। भारतको तमिलनाडुका दुई स्थानमा आयोजना गरिएको साँढे दौड प्रतियोगितामा ३ जनाको मृत्यु भएको छ ।

घटनामा सय जना घाइते भएका छन् । भारतमा बर्सेनी आयोजना गर्दै आएको जल्लीकट्टु नामको यो खेलमा साँढेलाई नियन्त्रणमा लिन नसक्दा उक्त घटना भएको हो ।

वर्सेनी आयोजना हुने यो खेलमा अप्रिय घटना हुन थालेपछि भारत सरकारले प्रतिबन्ध लगाएको थियो । यद्यपी भारतभर यसको विरोध हुन थालेपछि प्रतिबन्ध फुकुवा गरिएको थियो ।

विशेष गरी साँढेलाई निर्धारित बाटोमा दौडाएर नियन्त्रणमा लिने यो खेलको नियम रहेको छ ।

यद्यपी साँढेले नियन्त्रण गुमाउँदा यस्ता घटना हुने गरेका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

The post साँढे दौड प्रतियोगितामा तीनको मृत्यु, एक सय जना घाइते appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2FJZRuz
via IFTTT
16 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top