Photo of Milford Sound in New Zealand

युवापुस्तामा निकै रुचाइएको नायक अनमोल केसीको अभिनय रहेको चलचित्र ‘कृ’को ट्रेलर र गीतले अहिले युट्युबमा ठुलै तहल्का मचाएको छ ।

अनमोलको ट्रेलर र गीतको युट्युबमा जुन हिसाबले हेरिएको छ उनको स्टारडम् यहि बाट प्रस्ट रुपमा देखन सकिन्छ ।लामो कपाल र दाह्रीको कारण फरक लुक्स देखिएका अनमोल ट्रेलरमा एन्ग्री लुक्समा देखिएका अनमोल गीतमा भने रोमान्टिक मुडमा देखिएका छ ।नायक अनमोल केसीको नया चलचित्र ‘कृ’को ‘यति यति पानी गंगा रानी’ बोलको गीतले नेपालमा युटुब ट्रेन्ड्रिङको पहिलो स्थानमा पर्न सफल भएको छ ।आइतबार दिउसो २ बजे रिलिज गरिएको चलचित्र‘कृ’को गीत अहिले सम्म युट्युब २० लाख भन्दा बढी पटक हेरी सकिएको छ।

युट्युबमा गीत र ट्रेलरले चर्चा बटुल्दै गर्दा अनमोल भने आफ्नो ममी सुस्मिता केसीसग इन्डिया रहेका छन् ।अंगेजी नया बर्ष मनाउना अनमोल र उनको ममी सुस्मिता डिसेम्बर २८ मा भारतको वनारस पुगेका हुन् ।

नया बर्ष सगै छुट्टि मनाउना वनारस पुगेका अनमोल र सुस्मिताको फोटो अभिनेत्री तथा निर्मात्री सुस्मिता केसीले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेकी हुन्।करिब ९ दिनको बसाई पछि जनवरी ५ मा अनमोल र सुस्मिता नेपाल फर्किदैछन्

The post छोरा अनमोल केसी लिएर किन ईण्डिया हिडिन सुस्मिता appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lY1awT
via IFTTT

0 comments:

Post a Comment

add

 
Top