Photo of Milford Sound in New Zealand

नायिका प्रियंका कार्की बेला बेला आफ्न प्रेमी नायक अयुष्मान संगका हरेक हर्कतका कारण बेला बेला चर्चामा आउने गर्दछिन् । नायिका कार्कीले प्रेमी आयुष्मान देशराजको बच्चा जन्माएकी छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका प्रियंका र आयुष्मान लघु फिल्ममा पती र पत्नीको भूमिकामा अभिनय गरेर बच्चा जन्माएकी हुन् । यो कुआ रियल लाईफमा हैन रिल लाईफमा जन्माएकी हुन् ।

गर्भवती, सुत्केरी र पोषण आहार बारे युनिसेफले तयार गरेको लघु फिल्ममा प्रियंका पती र आयुष्मानले पत्नीको भूमिका गरेका हुन् । उक्त लघु फिल्ममा प्रियंका गर्भवती भइ आमा समेत बनेकी छन् ।

The post प्रियांका कार्किले आयुष्मानको बच्चा जन्माएपछी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CNnYe9
via IFTTT
06 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top