Photo of Milford Sound in New Zealand

प्रेम गीत र म यस्तो गीत गाउंछु सफल भएपछि फिल्म नगरीमा सुदर्शन थापाको लोकप्रियता राम्रै चुलिएको छ । हुनत मेरो एउटा साथी छ निर्देशकका अक्सर फिल्मले हाइप राम्रै पाउंने गरेका छन् ।

आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह जस्ता कलाकारहरुलाई स्टार बनाएका सुदर्शन थापा अहिले अनटाइटल प्रोजेक्टमा व्यस्त छन् । म यस्तो गीत गाउंछुबाट निर्माता समेत बनेका थापाले आफ्नो अपकमिङ प्रोजेक्टमा ‘माग्ने बुढो’ अर्थात केदार घिमिरेलाई फाइनल गरेका छन् ।

केदारलाई निर्देशक थापाले अनुबन्धन गरिसकेका छन् भने उनि हास्यकलाकारको टिमबाट निर्माण हुने फिल्ममा मात्र अभिनय गर्दै आएका यी कलाकारलाई अब सुदर्शनले एक्सन कट गर्नेछन् ।

फिल्मको संगीतको काम संगीतकार अर्जुन पोखरेलले काम गरी रहेका छन् । अपकमिङ फिल्म सदर्शनलाई निर्माणमा अभिनेत्री पुजा शर्माले साथ् दिनेछिन । पुजा फिल्मकी लिड हिरोइन पनि हुन् । सुदर्शन निर्देहित पछिल्लो फिल्म ‘म यस्तो गीत गाउछु’ लाई दर्शकले रुचाएका थिए ।

The post फिल्म खेलेको १० लाख लिने माग्ने बुढा ? धुर्मससंगको सम्बन्धका बारे माग्नेले मुख खोले appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DfR9WD
via IFTTT
14 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top