Photo of Milford Sound in New Zealand

आठ बर्ष अघि ईटहरी तरहराका एक युवकले अहिलेकी जल्दी बल्दी नायिका रेखा थापालाई एक प्रस्ताव लेखेर पठाए ‘मैले रेखा थापासँग बिहे गर्न के गर्नु पर्छ’ ?? जुनबेला रेखा थापाको “लभ गुरु” नामक एक स्तम्भ चर्चित साप्ताहिक पत्रिकf “साप्ताहिक​” मा प्रकाशित हुने गर्दथ्यो।

ती युवाले एक जना केटीलाई मन पराउँदा रहेछन तर प्रेम प्रस्ताव राख्न नसकेर रेखा थापासँग आईडिया बताईदिन उनले लगातार साप्ताहिकमा पत्राचार गरे, तीन पटक को प्रयासमा पनि साप्ताहिकमा उनको जिज्ञासा प्रकाशित नभ​एपछि उनले पुनः स्तम्भकार नायिका लभगुरु रेखा थापालाई नै आफ्नो बनाउन मैले कसरी प्रस्ताव राख्ने ??

कृपया उत्तरको आशमा छु भनेरपठाए, तर त्यसको पनि उनले उत्तर पाएनन उल्टै साप्ताहिकको त्यो स्तम्भ नै बन्द हुन गयो । हो तिनै ब्यक्ति हुन दिपक क्षेत्री जसको शब्द सङ्गीतमा लामो समयपछि गीत बन्यो ” बिहे गर भन्छिन आमाले फकाई रहन्छन बाबाले, बिहेकै लगन मात्रै हेर्छन घरकाले मेरो दिलमा बसेकी ले मलाई मन परेकीले, अहिले सम्म उत्तर दिई न रेखा थापाले”, गायक पर्शुराम रिजाल सँगको भेटपछि गीत रेकर्डिङ्ग को लागी नायिका रेखा थापासँग अनुमति प्राप्त भयोअनि मात्र मेरो बास्तबिक कथाको गीत बजारमा आउन सफल भयो उनी थप्छन​। अहिले लिरिकल रुपमा आएको यो गीतको म्युजिक भिडियोको निर्देशन चाँडै नै चर्चित संचारकर्मी सुब्रत आचार्यले गर्दैछन​। ।

The post चर्चित नायिका रेखा थापालाई विहेको प्रस्ताप राख्ने यि ह्याण्डसम को हुन् ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2muuUlu
via IFTTT
14 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top