Photo of Milford Sound in New Zealand

काठमाडौ । फिल्म ‘कृ’ का नायिका वुढाथोकी र नायक अनमोल केसी माघ २६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कृ’का लागि निकै उत्साहित छन् ।

अनमोलले ‘कृ’ का लागि ज्यान बनाउन करिब एक बर्ष लगाएक बताउँछन् । उनलाई नाच्न नजान्ने, अभिनय नजान्ने का अरोप थियो तर अनमोलले करिब डेढ बर्षको अवधिमा आफूलाई प्रमाणित गरेर देखाएका छन्। अनमोललाई एक बर्ष अगाडि मन पराउने र मन नपराउने दर्शक आधा भएपनि अहिले मन पराउने ९० प्रतिशते छन् ।

यो फिल्मका लागि अनमोलले एक्सनमा पनि खुबै मिहिनेत गरेका छन् । सिक्स प्याक्स बनाएका अनमोलको ‘लोवर ब्याक’ च्यातिएको छ र यो कहिल्यै पनि सन्चो नहुने उनको भनाई छ ।

अनमोल केसी आफूलाई चलचित्रले कति कमाउँछ भन्दा पनि राम्रो काम गरेर दर्शकको मन जित्ने चाहना भएको बताउँछन् । अदितीलाई बोल्ड नायिकको रुपमा देखिएपनिआफू साधारण र सरल भएको बताउँछिन् ।

The post चर्चित नायक अनमोल केसीको सिक्स प्याक्स बनाउने क्रममा जीवनभर सन्चो नहुने गरि शरीरको एक भाग च्यातियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DTKoYv
via IFTTT

0 comments:

Post a Comment

add

 
Top