Photo of Milford Sound in New Zealand

एजेन्सी -बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री करिना कपूरले छोरा तैमुरलाई इंग्ल्याण्डको बोर्डिङ स्कुलमा पढाउने बताएका छन् । भारतिय संचारमाध्यमका अनुसार सैफ र उनकी बहिनी सोहाले पनि सोही स्कुलमा पढेका कारण उतै पढाउने सोच गरेको बताइएको छ ।

२० डिसेम्बरमा मात्र जन्मदिन मनाएका तैमुरलाई १३ बर्ष पुगेपछि मात्र उक्त स्कुलमा पढाउने बताइएको छ । १ बर्षमै स्टार किड्सको सूचीमा अघि आउने तैमुरको नाममा बनाइएको एक इन्टाग्राम ह्याण्डललाई ६३ हजार भन्दा धरैले फलो गरेका छन् । तैमूरले आफ्नो पहिलो जन्मदिन आफ्नो खानदानी घर पटौदी पैलेसमा मनाए ।

The post यसकारण छोरा तैमुरलाई इंग्ल्याण्डको बोर्डिङ स्कुलमा पढाउने सैफ र करिनाको तयारी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qWSyMK
via IFTTT

0 comments:

Post a Comment

add

 
Top