Photo of Milford Sound in New Zealand

पोखरा । नेपाल आइडलको उत्कृष्ठ ७ सम्म आइपुग्दा सम्म डेन्जर जोनमा नपरेका एकमात्र प्रतिस्पर्धी वुद्ध लामालाई नेपाल आइडल नै हुन्छ भनेर भव‌िष्यवाणी गर्नेहरु धेरै छन । भुगोलका हिसाबले पनि वुद्धलाई खुबै सहयोग मिलेको छ । पोखराको एक मात्र प्रतिनिधित्व गरेका वुद्धलाई पोख्रेलीले यतिबेला वुद्ध जिताऔं अभियान पनि सुरु गरेका छन । सरसर्ति हेर्दा वुदले नेपाल आइडल जित्ने कारण यस्ता छन जुन भिडियोमा चर्चा गर्न खोजिएको छ । हेर्नुहोस भिडियो

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2veKXaT
via IFTTT
07 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top