Photo of Milford Sound in New Zealand

एजेन्सी । दुनियामै सबैभन्दा कम अपराध हुने देश सिंगापुरको पुलिसले अहिले सार्वजनिक बसको सिटमा दाँत कोट्याउने छेस्को राख्ने मानिस खोजिरहेको छ । एक युवतीले बसको सिटमा छेस्को गाडिएको आफूले फेला पारेको भन्दै सबैलाई सिटमा बस्नुअघि सचेत हुन आग्रह गरेर सामाजिक संजालमा स्टाटस लेखेपछि त्यहाँको प्रहरीले तत्कालै दाँत कोट्याउने छेस्को राख्ने मानिस खोजिरहेको र अहिलेसम्म नभेटेको बताइएको छ ।

युवतीले फेसबुकमा स्टाटस पोष्ट गरेपछि भाइरल बनेको स्टाटसका आधारमा प्रहरीले सिसिटिभी फुटेजका आधारमा एक ६० वर्षे अभियुक्त भएको सीसीटीभी फुटेजका आधारमा पत्ता लगाइसेकेको जनाएको छ ।

ती व्यक्तिले नै बसको सिटमा छेस्को गाडेको पुष्टि भएको छ । तर, उनी अझै पक्राउ परेका छैनन् । सानो–तिनो गल्ती गर्न पनि मनाही भएको सिंगापुरमा सामान्य भन्दा सामान्य गल्ती गरेको प्रमाणित भएपनि कम्तिमा २ वर्षको जेल सजाय तथा जरिवाना तिनुपर्ने कानुनी प्रावधान रहेको छ । ठूला गल्ती र समस्या नै निकै कम हुने भएपछि यहाँका प्रहरी प्रायजसो खाली नै हुन्छन् ।

The post अब बसमा दाँत कोट्याउन र छेस्को राख्न समेत नपाइने, राखेको पाइएमा २ वर्ष जेल र जरिवाना हुने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vwwuHx
via IFTTT

0 comments:

Post a Comment

add

 
Top