Photo of Milford Sound in New Zealand

मुम्बई । प्रभास र अनुष्का शेट्टी केही वर्षदेखि प्रेम सम्बन्ध र हिट सिरिज बाहुबलिका कारण चर्चामा छन् । उनीहरु बीच प्रेम सम्बन्धको खबर बाहिरिइरहेका बेला प्रभाषले एक अन्तरवार्तामा आँफु अनुष्काको प्रेममा नरहेको र विबाहको बारेमा तत्कालका लागी आँफुले नसोचेको समेत बताए ।

३७ वर्षीय अभिनेता प्रभाषले अनुष्कासँगको प्रमेबारे भने, ‘मलाई यस्तै लागेको थियो । यदी तपाइँ कुनै पनि नायिकासँग दुईभन्दा धेरै चलचत्रि खेल्नुभयो भने मानिसहरुले यस्तै हल्ला फैलाउँछन् । मेरो लागि यो सामान्य कुरा हो ।

अन्तरवार्ताका क्रममा नै उनले भने मलाई अझै चलचित्रमा केही नयाँ प्रयोग गर्नुछ जसका लागी मैले समय दिइरहेको छु । विबाह र प्रेममा परेको खण्डमा मैले ति उपलब्धि हाँसिल गर्न नसक्ने भएकाले तत्कालका लागी ति विषयहरु मेरा लागी गौण हुन् । अनुकाको प्रेमका विषयमा उनले मिडियाले दिएको माया भन्न पछि परेनन् ।etajakhabar

The post के बाहुबलीका प्रभाष अनुष्काको प्रेममा छन् ? पहिलो पटक अनुष्कासँगको सम्बन्धका विषयमा मुख फोरे प्रभाषले appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vM3EWE
via IFTTT

0 comments:

Post a Comment

add

 
Top