Photo of Milford Sound in New Zealand

एजेन्सी । बलिउड सुपरस्टार सलमान खान अभिनित चलचित्र टाईगर जिन्दा है विभिन्न कारणले यतिबेला चर्चाको शिखरमा रहेको छ । जसले बक्सअफिसमा धमाल मच्चाईरहेका बेला सलमान खानको जन्मदिन पनि पर्यो । जसका कारण फिल्मको चर्चा फेरी चुलीयो ।

यसैबिच यो चर्चित स्टारर फिल्ममा सलमानको पारिश्रीमक कति होला भन्ने विषय मिडियामा आएसागै सलमान र उनी अभिति चलचित्र टाईगर जिन्दा है फेरी एक पटक चर्चामा आएको छ ।

१० दिनमा करिब २ सय ५० करोड भारुको ब्यापार गरिसकेको फिल्मका नायक सलमानले १५० करोड पारिश्रृमिक लिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यही पारिश्रृमिकको कारण सलमान यतिबेला बलिउडकै महङगो नायक बनेका छन् । यसराज व्यानरमा निर्माण भएको यो फिल्म व्यानरकै लागि हालसम्मै महङगो फिल्म भनेर पनि प्रचार गरिएको छ ।

The post सलमानले ‘टाईगर जिन्दा है’ बाट होसै उड्ने पारिश्रमिक लिएको खुलासा, जसका कारण बने सर्वाधिक महंगा नायक appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lyGjB3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top