Photo of Milford Sound in New Zealand

काठमाडौं– कलाकार बिना थापाको बुधबार दिउसो राजधानीको बत्तीसपुतलीमा भएको सडक दुर्घटनामा परी उपचारका क्रममा निधन भयो । उनलाई बा २ ख ८९४ नम्बरको पानी ट्याङकरले उनी सवार बा ५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएकी थापाको उपचारको क्रममा ट्रमा सेन्टरमा निधन भएको हो । निधन हुनुभन्दा केही दिन पहिले नायिका बिनाले पछिल्लो समय पशुपतिनाथको दर्शन अनि त्यहाँको माहोलमा टोलाइरहन मन लागेको कुरा गरेकी थिइन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले लेखिकी छिन् जिन्दगी के रहिछ तर मानवीय घमण्ड आखिर किन रु यस्तै कुराले मलाई पिरोल्छ । धेरैजसो पशुपतिनाथको दर्शन अनि त्यहाँको माहोलमा टोलाइरहन मन लाग्छ । त्यहाँको गतिविधि हेर्नको लागि म प्राय पशुपति जानेगर्छु ।

आफूलाइ फ्रेस बनाउन र केही बुझ्न, त्यहाँ बस्दा समय बितेको पत्तो पाउँदैन । मलाई लाग्छ । मृत्यु भयानक छ । तर ईमानदार छ । मानिसको ईमानदार मित्र कोहि छ भने त्यो मृत्यु हो । मृत्युले कहिले धोका दिँदैन । मृत्युको आफ्नै लय हुन्छ । उनले यो स्टाटस लेखेपछि धेरैले के भयो किन यस्तो कुरा गरेको भन्ने प्रश्न सहितको जिज्ञासा नायिका थापालाई राखेका थिए । त्यसको केही समयमा नै नायिक थापाको निधन हुन पुग्यो ।

The post निधन हुनुभन्दा अगाडी पशुपतिनाथलाई यसरी सम्झिएकी थिइन् नायिका बिनाले, लेखेकी थिइन् मृत्युबारे यस्तो मार्मिक स्टाटस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lEgrTI
via IFTTT

0 comments:

Post a Comment

add

 
Top