Photo of Milford Sound in New Zealand

मंगलबार राजधानीमा पुजा शर्मा र सुदर्शन थापाको निर्माणमा बन्न लागेको चलचित्रमा हास्यकलाकार केदार घिमिरे (माग्नेबुढा)लाई अनुबन्धित गरेपछि यो समाचारले मिडियामा राम्रै स्थान पायो । सुदर्शन थापाको निर्देशनमा बन्ने अहिलेसम्म नाम सार्वजनिक नगरिएको चलचित्रमा केदारलाई १० लाख रुपैँयामा अनुबन्धित गरिएको थियो । उनी चलचित्रमा अनुबन्धित भईसकेपछि अर्का हास्यकलाकार जितु नेपालले फेसबुमा गज्जबको स्टाटस लेखेका छन् । “कलाको कुनै मुल्य हुदैन, कलाकारको पारीश्रमीक बढ्दै जानु भनेको समग्र चलचित्र उद्योग नै माथीजानु हो ।” जितु लेख्छन्, “ त्यसैले, १० लाखे केदारलाई बधाई, ६ क्का पन्जा टिम हाई हाई..।” पढौँ जितुको पुरा स्टाटसः

कलाको कुनै मुल्य हुदैन, कलाकारको पारीश्रमीक बढ्दै जानु भनेको समग्र चलचित्र उघ्योग नै माथीजॉनु हो, त्यसैले, १० लाखे केदारलाई ब… धाई, ६ क्का पन्जा टिम हाई हाई..। यत्तीखेर ६क्का पन्जा -२ मा आफैले बोलेको संवाद याद आयो… जोक्कर त भनिहालेउ,तर याद राख ५२ पत्ति तासमा,जोक्कर एउटै हुन्छ,र बिषेस हुन्छ….

The post माग्नेले १० लाखमा फिल्म गर्दा जितुले लेखे यस्तो स्टाटस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2D7bflG
via IFTTT

0 comments:

Post a Comment

add

 
Top