Photo of Milford Sound in New Zealand

नृत्यको क्षेत्रबाट कलाकार रोमा न्यौपाने अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चामा रहेकी छन् । नृत्य गरेरै चर्चित भएका कलाकार नेपालमा कमै छन । ती कमै चर्चित नृत्यकारको सूचीमा रोमा एक नम्बरमा पर्छिन् ।
उनी अपाङ्गता भएकी नृत्यकार हुन् ।
उनको एउटा खुट्टा छैन । एउटा खुट्टाले आर्कषक नृत्य गर्ने भएकाले उनी नृत्य क्षेत्रमा चर्चित छन् । उनको नृत्य सपाङ्गको भन्दा दोब्बर आकर्षक छ । एउटा खुट्टाले उनले नाच्न सुरू गरेपछि दर्शकहरु चकित पर्छन् ।
एउटै खुट्टाले नाचेर संसार हल्लाउने रोमा-अब फिल्मको हिरोईन बन्दै ! हेर्नुस भिडियो :

The post एउटै खुट्टाले नाचेर संसार हल्लाउने रोमा-अब फिल्मको हिरोईन बन्दै ( भिडियो सहित ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lHQbHN
via IFTTT

0 comments:

Post a Comment

add

 
Top