Photo of Milford Sound in New Zealand

फागुन २०।  यु-१४ महिला विश्व जुनियर च्याम्पियनसिपमा सहभागी हुन तीन सदस्यिय नेपाली लन टेनिस टोली बुधबार श्रीलंका जाने भएको छ ।
श्रीलङकाको राजधानी कोलम्बोमा मार्च २ देखि ९ तारिख २०१६ सम्म आयोजना हुने प्रतियोगितामा प्रेरण कोइराला र सलोनी तामाङ्गले प्रतिस्पर्धा गर्ने छन् । टिम प्रशिक्षकमा राज कुमार लामा रहेका छन् ।
मंगलबार एक समारोहविच नेपाल लन टेनिस संघका महासचिव मनोहर दास मुलले खेलाडी तथा प्रशिक्षकलाई विदाई गरे ।


from ARENA http://ift.tt/21Iu9Tl
via IFTTT

0 comments:

Post a Comment

add

 
Top