Photo of Milford Sound in New Zealand

३० फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेदरल्याण्डले आयरल्याण्डलाई १२ रनले पराजित गरेको छ ।
वर्षाका कारण ६ ओभरमा छोट्याइएको खेलमा नेदरल्याण्डले ५ विकेट गुमाएर ५९ रन बनाएको थियो । उसका लागि स्टफेन माइबर्गले २७ रन जोडे ।
जवाफमा मैदान उत्रिएको आयरल्याण्डले ७ विकेट गुमाएर ४७ रन मात्र बनाउन सक्यो । उसका लागि पल स्टर्लिङले १५ रन बनाए भने अन्य ब्याट्सम्यान चल्न सकेनन् ।


from ARENA http://ift.tt/22es6XB
via IFTTT

0 comments:

Post a Comment

add

 
Top