Photo of Milford Sound in New Zealand



फागुन १८ । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा खेलाडीहरु बिमल घर्ति मगर, अन्जन बिष्ट र अनन्त तामाङलाई स्पेनिस क्लब मार्बेला युनाइटेडले अनुबन्ध गरेको छ ।
स्पेनको तेस्रो डिभिजनको क्लब मार्बेला युनाइटेडले आफ्नो फेसबुक पेज मार्फत तिन नेपाली युबा खेलाडीहरुलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
क्लबले आफ्नो २०१६ को युरेपियन टुर अन्तर्गत जर्मनी, होल्याण्ड र बेल्जियममाहुने खेलहरुका लागी नेपाली फुटबलर बिमल, अन्जन र अनन्तलाई अनुबन्ध गरेको बताएको छ ।


from ARENA http://ift.tt/1Lvvby2
via IFTTT

0 comments:

Post a Comment

add

 
Top