Photo of Milford Sound in New Zealand

पुस ९ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् धरानमा जारी पुरुष फुटबलमा शनिबार पश्चिमाञ्चल टिमले नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गरेको छ ।

पश्चिमाञ्चलको जितमा अनिल गुरुङले २ तथा बिमल घर्तीमगरले १ गोल गरे ।
त्यस्तै, शनिबारै भएको अर्को खेलमा मध्यमाञ्चलले पूर्वाञ्चललाई १–० ले निराश पार्‍यो ।
खेलमा मध्यमाञ्चलका लागि बिनेश देन्जनले गरेको गोल नै निर्णायक बन्यो ।


from ARENA http://ift.tt/2hnILdx
via IFTTT

0 comments:

Post a Comment

add

 
Top