Photo of Milford Sound in New Zealand

मंसिर २५, इटहरी,
अहिलेकी निकै चर्चित मोडेल तथा नायिका एलिशा राईलाई लिएर शिव पौडेलले म्युजिक भिडियो टिकुली सार्वजनिक गरेका छन । 
रोशन लामा र एलिशा राईको बेजोड अभिनय रहेको उक्त म्युजिक भिडियो काठमाडौंको कभ्रेस्थलीमा छायाकन गरिएको हो । ईन्द्र कला राईको श्वर रहेको यस गीतको शब्द भने रमेश अधिकारिले लेख्नु भएको हो, गीतमा संगीत करण राज कार्कीले गर्नु भएको छ । 
शिव पौडेलको निर्देशन रहेको यो  म्युजिक भिडियोलाई  ज्ञानेन्द्र शर्माले छायाकन गर्नु भएको छ भिडियो को   कोरियोग्राफ भने सन्तोष राज बहाकले गर्नु भएको हो भिडियोलाई सम्पादन टेकेन्द्र शाह ले गर्नु भएको हो । 
भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2gmXmW4
via IFTTT

0 comments:

Post a Comment

add

 
Top