Photo of Milford Sound in New Zealand



सुन केवल गहना लगाउनका लागि मात्र होइन, बच्चा जन्माउनका लागि पनि उत्तिकै महत्वपूर्ण ठहरिएको छ । किनकि वैज्ञानिकहरुले शुक्रकिटमा बहुमूल्य धातुु सुन समेत अनिवार्य रुपमा रहनेे तथ्य पत्ता लगाएका छन् ।
हालैको एक अनुसन्धानले पुरुषको शुक्रकिटमा सुन हुने तथ्य फेला पारेको हो । वैज्ञानिकहरुका अनुसार सुन बिनाको शुक्रकिट त निकम्मा हुन्छ । त्यसैले कामयावी शुक्रकिटमा सुन धातु अनिवार्य रुपमा रहेको हुन्छ ।
साधारण शुक्रकिट कोषमा १७.६६ माइक्रोग्राम प्रति डेसिलिटर सुन हुन्छ । अर्थात् एक लिटर शुक्रकिटमा १७६.६ माइक्रोग्राम सुन हुन्छ ।
प्रमुख अनुसन्धानकर्ता केपी स्कन्दनका अनुसार शुक्रकिटमा सुन कम भएमा वा नभएमा पुरुष नपुंशक बन्न सक्दछ ।
आयुर्वेदमा पुरुषत्व वृद्धिका लागि स्वर्ण भष्मको प्रयोग गर्नु लाभदायक मानिने कुराको वैज्ञानिक आधार भेटिएको उनको भनाई छ ।


from SHYANE http://ift.tt/2hFKDx4
via IFTTT

0 comments:

Post a Comment

add

 
Top